दफा ४९
मनासिब समयमा प्रस्तुत गर्नुपर्ने
माग्नासाथ भुक्तानी पाउने विनमेय अधिकारपत्रको धारकले सो अधिकारपत्र मनासिब समयभित्र भुक्तानीको निमित्त प्रस्तुत गर्नुपर्नेछ ।